मेगा बैंकले सुनचाँदी महिला व्यवसायीहरुलाई बिना धितो ब्याज अनुदान कर्जा दिने

बैकिङ्ग समाचार । मेगा बैंकले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिना धितो ब्याज अनुदान कर्जा दिने भएको छ। बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आबद्ध महिला उद्यमीहरुलाई १५ लाख रुपैंयासम्म बिनोधितो ब्याज अनुदान कर्जा दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो।  सुनचाँदी व्यवसायी संघबाट…