बैकिङ्ग समाचार । सिद्धार्थ बैंक लिमिटेडले गएको आर्थिक वर्षमा २ अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। कोभिड १९ कारण पछिल्लो त्राइमासमा व्यवसाय प्रभावित भएपछि अघिल्लो वर्षको तुलनामा केही नाफा खुम्चिएको हो। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो खुद नाफा अघिल्लो वर्षको तुलनामा १६ करोड न्यून हो। बैंकको वितरणयोग्य नाफा ८६ करोड रुपैयाँमात्र रहेको…