लकडाउनयता अनलाइन कारोबार डेढ गुणा बढ्यो, एक महिनामै साढे १८ खर्बको भुक्तानी

बैकिङ्ग समाचार । कोरोना महामारीको जोखिम बढेपछि नेपालीहरूले डिजिटल बैंकिङको प्रयोग बढाएका छन् । बैंकका शाखामा पुग्दा होस् वा नगद कारोबार गर्दा हुने जोखिमलाई न्यूनीकरण गर्न नेपालीहरूले पनि नगदरहित भुक्तानी बढाएको देखिन्छ । गएको जेठ महिनामा नेपालीहरूले साढे १८ खर्ब रुपैयाँबराबरको कारोबार डिजिटल माध्यमबाट गरेका छन् । राष्ट्र बैंकका अनुसार जेठ महिनामा मात्रै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आरटिजिएस,…