सुनको मूल्य एक लाख प्रती तोला कट्यो  !

बैकिङ्ग समाचार    । नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साउन २१ गते बुधबार सुनको मूल्य एक लाख माथि पुगेको छ । महासंघका अनुुसार छापावाल सुन प्रतितोला एक लाख १ हजार ४०० रुपैयाँ, तेजावी एक लाख ९०० रुपैयाँ तथा चाँदी १…