बैंक अफ काठमाण्डूले राष्ट्रिय आविष्कार केन्द्रलाई दियो २ लाख ५१ हजार रुपैयाँ

बैकिङ्ग समाचार ।  बैंक अफ काठमाण्डू लिमिटेडले राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख ५१ हजार रुपैयाँ प्रदान गरेको छ। कोरोना भाइरस संक्रमण नियन्त्रणको प्रयासका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) उत्पादन गर्दै आईरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई यस बैंकको कर्मचारी संघद्वारा उक्त रकम सहयोगस्वरुप प्रदान गरिएको हो। आविष्कारको क्षेत्रमा ठुलो योगदान गर्दै आएका डा. महाविर पुनले राष्ट्रिय आविष्कार…