राष्ट्र बैंकले ल्यायो पिडित वर्गलाई ब्याज छुट स्किम, २% कम ब्याज कायम, कसले पाउँदैनन् ?

बैकिङ्ग समाचार । असार मसान्तको ब्याज भुक्तानी गर्दा ऋणीलाई दुई प्रतिशत ब्याज सस्तो पर्ने भएको छ। चैतमा कायम ब्याजको तुलनामा असारमा दुई प्रतिशत विन्दु कम पर्ने भएको हो। मानौं चैतमा १० प्रतिशत ब्याज छ भने असारको ब्याज ८ प्रतिशत मानेर बैंकले किस्ता असुल गर्ने छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै कोभिड–१९ बाट ऋणीहरुमा…