नेपाल चिकित्सक संघका चिकित्सकलाई माछापुच्छ्रे बैंकको  विशेष बैकिङ्ग सेवा

बैकिङ्ग समाचार ।  माछापुच्छ्रे बैंक र नेपाल चिकित्सकबीच प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नेपाल चिकित्सक संघसँग आवद्ध रहेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा संस्थाहरुलाई विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा.लोचन कार्की माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला हस्ताक्षर गरे। राज्यको अभिन्न अंङ्गको रुपमा रहेको चिकित्सा क्षेत्रमा आवद्ध…