बैकिङ्ग समाचार । एभरेष्ट बैंकले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै “चाडपर्व विशेष कर्जा योजना” ल्याएको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो “घर कर्जा”, स्वरोजगार तथा उद्यमीको लागी “साना तथा मझौला उद्योग कर्जा (एसमई)”, आफ्नै सावारी साधनको लागि “गाडी तथा मोटरसाइकल कर्जा” तथा व्यक्तिगत प्रयोजनको लागि “व्यक्तिगत कर्जा” योजना ल्याएको छ ।…