सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग  प्रदान

बैकिङ्ग समाचार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिव २८ वर्ष देखि बाल अधिकारबाट बन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाश गर्ने उदेश्यका साथ स्थापित बाल विकास समाजलाई एक लाख ५० हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ ।  बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बीच बैंकद्वारा सो संस्थालाई रू एक लाख पचास हजारको चेक हस्तान्तरण…