बैकिङ्ग समाचार । एनआइसी एशिया बैंकले आफ्ना शाखाबाट ग्राहक आफैंले बचत खाता खोल्न मिल्ने ‘डिजिटल एकाउन्ट ओपनिङ प्रणाली’को सुरुवात गरेको छ। ग्राहकले उक्त प्रणालीमार्फत खाता खोल्नको लागि भौतिक फारमको सट्टा आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरेर बचत खाता खोल्न सक्ने व्यवस्था बैंकले गरेको हो। यस प्रणालीमा ग्राहकले ९ वटा न्यू…