बैकिङ्ग समाचार । राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले प्रभावित क्षेत्रलाई ६ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने म्याद थपिएको जानकारी दिए । कोरोना भाइरसका कारण सञ्चालन हुन नसकेका पर्यटकीय होटलहरु पर्यटकको लागि खोलिएका स्तरीय…