४ वाणिज्य बैंक सहित ११ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

४ वाणिज्य बैंक सहित ११ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


बैकिङ्ग समाचार ।

आज पुस १४ गते मंगलबार ४ वाणिज्य बैंक सहित ११ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी सबै कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने भएका हुन् ।

हेर्नुस सूची:

१. कृषि विकास बैंक 

साधारणसभा : पुस २९

लाभांश : १५.७८९५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद 

२. नबिल बैंक 

साधारणसभा : पुस २९

लाभांश :३३.५ प्रतिशत बोनस र १.७६  प्रतिशत नगद 

३. नेपाल एसबिआई बैंक 

साधारणसभा : पुस २८ 

लाभांश : ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद 

४. ग्लोबल आईएमई बैंक 

साधारणसभा : पुस २९

लाभांश :१४ प्रतिशत बोनस र २ प्रतिशत नगद 

५.   ङादी  ग्रुप पावर

साधारणसभा : पुस २८ 

लाभांश :१० प्रतिशत बोनस र ०.५२६ प्रतिशत नगद 

६. मन्जुश्री फाइनान्स

साधारणसभा : पुस २९

लाभांश :१८ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद 

७. ग्लोबल आईएमई लघुवित्त 

साधारणसभा : पुस २९

लाभांश :२७.४७ प्रतिशत बोनस र १.४५ प्रतिशत नगद 

८. श्री इन्भेस्टमेन्ट फाईनान्स

साधारणसभा : पुस २९

लाभांश :७.३७ प्रतिशत बोनस र ३.१६ प्रतिशत नगद 

९. छिमेक लघुवित्त 

साधारणसभा : पुस २९

लाभांश :२२ प्रतिशत बोनस र ७ प्रतिशत नगद 

१०. वोमी लघुवित्त 

साधारणसभा : पुस २८ 

लाभांश :३० प्रतिशत बोनस  

११. स्पर्स लघुवित्त

साधारणसभा : पुस २९

लाभांश :१९.५ प्रतिशत बोनस र १.०३ प्रतिशत नगद