आर्थिक वर्ष २०५९/६० को नेपालको पहिलो मौद्रिक नीति 

बैकिङ्ग समाचार ।  नेपालमा पहिलो पटक आर्थिक वर्ष २०५९/०६० को मौद्रिक नीति राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलक रावलले ल्याएका थिए ।  नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९४ बमोजिम पहिलो पटक मौद्रिक नीति सार्वजनिक गरिएको थियो ।  गभर्नर रावलले पहिलो पटक मौद्रिक नीति ल्याउँदा नेपालको अर्थव्यवस्था १२ वर्षे जनयुद्ध र दरबार हत्याकाण्डका कारण तहसनहस…