बैकिङ्ग समाचार । नेपाल बैंकर्स संघले कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) घटाउँदै निक्षेपको ब्याज कम गर्न माग गरेको छ । संघले राष्ट्र बैंकलाई कोभिड-१९ बाट प्रभावितको ऋणको ब्याज घटाउने उपायसहित सहुलियत कसरी दिने भन्ने बारे सुझाव दिएको हो। आगामी असोजसम्म उठेको पैसालाई असार मसान्तसम्मको वासलातमा देखाउन पाइने सुविधा उपलब्ध गराउन संघले माग गरेको छ। अहिले राष्ट्र…