चैत महिनामा ४१ अर्ब १२ करोड अन्तर बैंक कारोबार

बैकिङ्ग समाचार ।  बैंक तथा वित्तीय संस्थाले चैत महिनामा मात्र ४१ अर्ब १२ करोड रुपैयाँको अन्तर बैंक कारोबार गरेका छन् । वित्तीय संस्थाले गरेको सो कारोबारमध्य ३४ अर्ब ६४ करोड वाणिज्य बैंकहरूबीच भएको हो भने ६ अर्ब ४८ करोड वाणिज्य बैंक बाहेक अन्य वित्तीय संस्थाबाट भएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको चैतसम्म…