बैकिङ्ग समाचार । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार उनले आफ्नो फेसबुकमार्फत आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् । उनले आफ्नो फेसबुकमार्फत गत बिहीबार नाकले बास्ना र गन्ध थाहा पाउन छोडेपछि कोरोना परिक्षण गराएको र नेगेटिभ रिपोर्ट आएको बताए । तर शनिबार मात्रै पुनः…