बैकिङ्ग समाचार । स्वाभिमान लघुवित्तले खुद नाफा घटेको वित्तीय विवरण सर्वजनिक गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ४४ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएकोमा घटेर १ करोड २६ लाख ९७ हजारमा झरेको हो। चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ रहेको लघुवित्तको नाफा घटेसँगै वार्षिक प्रतिशेयर आम्दानी २२.०७ रुपैयाँमा संकुचित…