बैकिङ्ग समाचार । स्याङजाको भिरकोट नगरपालिले नगर भित्रका बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणबाट नगरपालिका–२ मा एक जनाको मृत्यु भएपछि नगरपालिकाको कार्यालयले यस्तो निर्णय जारी गरेको हो । नगरपालिकाका मेयर छायराम खनालले आगामी कात्तिक ३ गतेसम्म अत्यावश्क बाहेकका सबै सेवा बन्द गरिएको जानकाारी दिँदै नगरवासीहरुलाई अत्यन्तै सजग हुन…