बैकिङ्ग समाचार । प्रभु मनि ट्रान्सफरले बडादशैंको अवसरमा ‘सुरक्षित मनाऔं महान पर्व, प्रभुको उपहार’ सँग नामक स्किम योजना ल्याएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रभु मनि ट्रान्सफरले यस योजना अन्तर्गत विदेशबाट नेपालमा पैसा पठाउने तथा प्राप्त गर्ने दुवै पक्ष लाभान्वित हुने जनाएको छ । यस स्किममा ग्राहकहरुले हरेक हप्त ३२ इन्चको टिभीसहित प्रभु…