नेपाल इन्भेस्टमेन्ट बैंकको नयाँ शाखा महेन्द्रनगरमा

बैकिङ्ग समाचार ।  नेपाल इन्भेस्टमेन्ट बैंकले सुदुरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका महेन्द्रनगरमा ८३औं शाखा संचालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाश चन्द्र घिमिरेले उक्त शाखाको उद्धघाटन गरे। वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले शाखा संचालनमा ल्याएको बैंकको भनाइ छ। यो बैंकले ८३ शाखा, १२५ एटिएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व…