घरभाडा छुट दिन मानेनन् घरबेटीले, छुट माग्दा धम्की, कार्यान्वयन गर्न स्थानीय तहलाई छैन निर्देशन

बैकिङ्ग समाचार ।  शङ्खमूल बस्दै आएकी शर्मिला तामाङले घरभेटीले पटकपटक ताकेता गरेपछि गत साता घर भाडा तिरिन। कहिले भारी बोक्ने त कहिले भाडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आएकी उनलाई खानै धौधौ परेको थियो। काठमाडौंको बसाइ कठिन भएपछि उनी गत साता सिन्धुली जिल्ला दुधौलीस्थित घर तीन सन्तानलाई लिएर जाने तयारी गर्दै थिइन्। घरबेटीले जानुअघि चैतको…