बैंक अफ काठमाण्डूले लगानीकर्तालाई १६% लाभांश दिने

बैकिङ्ग समाचार । बैंक अफ काठमाण्डूले सेयर लगानीकर्ताको लागि लाभाशं घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले १३ प्रतिशत बोनस र ३ नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले…