प्रयोगमा नआएका मोबाईल नम्बर अपडेट गराउन ग्राहकलाई नबिल बैंकको आग्रह 

बैकिङ्ग समाचार ।  नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई प्रयोगमा नआएका मोबाईल नम्बर अपडेट गराउन आग्रह गरेको छ ।  बैंकले बैंक खाता खोल्दा रजिस्टर गराएको मोबाइल नम्बर छैन र अर्को नम्बर चेन्ज भएको छ भने उक्त नयाँ मोबाइल नम्बर अपडेट गराउन आग्रह गरेको हो । बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर १ वर्ष यता प्रयोग…