हिमालयन बैंकको लाभांश घोषणा

हिमालयन बैंकको लाभांश घोषणा


बैंकिङ्ग समाचार ।  
हिमालयन बैंक लिमिटेडको लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको मंसिर १४ गते, आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

\"\"