१ वर्षसम्म घरभाडा आधा छुट गरिदिन पर्यटन व्यवसायीहरुको माग

बैकिङ्ग समाचार । पर्यटन व्यवसायीहरुले लकडाउन भएदेखि १ वर्षसम्म घरभाडा छुट गरिदिन सरोकारवलाहरु समक्ष सार्वजनिक आव्हान गरेका छन्। पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न ११ व्यवासायीहरुका संस्थाले सामूहिक विज्ञप्ति जारी गर्दै १ वर्षसम्म घर भाडा आधा छुट दिन आग्रह गरेका छन्। ठमेल लगायतका देशका विभिन्न ठाउँमा रहेका पर्यटकीय व्यवसायमा कोरोना महामारीका कारण मन्दी आएको र सामन्य हुन…