नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का

नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का


बैंकिङ्ग समाचार ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । नेपाल सेवा र विन लघुवित्तबीच मर्जर सम्झौता भएपछि नेपाल सेवाको कारोबार रोक्का भएको हो ।

विन लघुवित्त धादिङमा केन्द्रीय कार्यालय  भएको लघुवित्त हो ।  

\"\"