केही समयका लागि बाहिरिएको निक्षेप बैंकिङ्ग प्रणालीमा फर्कन थाल्यो, कर्जा विस्तारमा पनि सुधार

बैंकिङ्ग समाचार ।  केही समयका लागि बाहिरिएको निक्षेप क्रमश बैंकिङ्ग प्रणालीमा फर्कन थालेको छ । बैंकहरुको कर्जा विस्तारमा पनि सुधार देखिएको छ । कात्तिकको पहिलो साता बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप घटेकोमा दोस्रो र तेस्रो सातामा भने २३ अर्ब रुपैयाँ निक्षेप बढेको छ । कात्तिकको पहिलो साता दसैंका लागि बचतकर्ताले खर्च निकाल्दा बैंकहरुमा ४०…