ज्योति विकास बैंकको लाभांश घोषणा

ज्योति विकास बैंकको लाभांश घोषणा


ज्योति विकास बैंकले लाभांश घोषणा गरेको छ  । बैंकको पुस २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

\"\"