मेगा बैंकका तीन एक्सटेन्सन काउण्टरको उद्घाटन

मेगा बैंकका तीन एक्सटेन्सन काउण्टरको उद्घाटन


बैकिङ्ग समाचार ।

मेगा बैंक नेपालले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७, नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७, गुण्डुमा बैंकले एक्सटेन्सन काउन्टर खोलेको हो ।