सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सप्तरीमा

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सप्तरीमा


बैकिङ्ग समाचार ।

सनराइज बैंक लिमिटेडले सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरण गाँउपालिका–४ प्रश्वनीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

 

 

 

सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५७ पुगेको छ ।

बैंकले अग्निसाइर कृष्णासवरण गाँउपालिका–४मा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विनोद प्रसाद चौधरीलार्ई नियुक्त गरेको छ ।