सरकारको कोरोना कोषमा नेपाल बैंकको ३ करोड ५० लाख थप सहयोग

बैकिङ्ग समाचार ।  नेपाल बैंकले सरकारको कोरोना रोकथाम कोषमा थप ३ करोड ५० लाख रुपैयाँ दिएको छ । यस अघि संस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत प्रदेश र केन्द्र सरकारलाई गरेर कोरोना रोकथाम कोषमा १ करोड ३५ लाख रुपैयाँ दिएको नेपाल बैंकले आज थप ३ करोड ५० लाख रुपैयाँ दिएको हो ।  राष्ट्र बैंकले चालू आर्थिक…