राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम 

राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम 


बैकिङ्ग समाचार । 
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सबको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

रक्तदान कार्यक्रममा १७१ जनाले रक्तदान गर्नुभएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । 

\"\"