कोरोना कहरबीच शेयर कारोबारमा उछाल, असार १५ पछिकै सर्वाधिक कारोबार

बैकिङ्ग समाचार  ।  कोरोनाले अर्थतन्त्रमा नकारात्मक असर परिरहेकै बेला सेयर बजारले भने उकालो गति समाइरहेको छ।  सेयर बजारको परिसूचक नेप्से सोमबार २२ अंकले बढेरसोमवार  असार १५ पछिकै सर्वाधिक रकमको कारोबार भएको छ ।  आइतवारनै प्राविधिक समस्या समाधान गरेको नेप्सेले सोमवार भने कुनै समस्या नभएको बताएको छ । आइतवार तीन घण्टा मात्रै कारोबार गर्न पाएका लगानीकर्ताहरु…