बैकिङ्ग समाचार । अर्थतन्त्र चलायमान नहुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी तरलता बढ्दै गएको छ । तरलता उच्च हुँदा ठूला निक्षेपकर्ताले निक्षेप राख्नका लागि सूचना नै जारी गर्नुपर्ने अवस्था सिर्जना भएको छ । विगतमा तरलता अभाव हुँदा निक्षेप खोसाखोस हुने स्थिति हुन्थ्यो । तर, हिजोआज कर्मचारी सञ्चय कोष, नागरिक लानी कोषलगायत विभिन्न कोषका रकम…