सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा एक हजार रुपैयाँले बढेको सुनको मूल्य सोमबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज…