साताको सुन कारोबार: प्रतितोला ४ सय रुपैयाँले घट्यो मूल्य 

काठमाडौं - यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा आज सुनको मूल्य घटेको थियो । अघिल्लो साताको अन्तिम दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला चार सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै,…