काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्यमा भारी रकमको वृद्धि देखिएको छ । आज सुनको मूल्य प्रतिताेला २३ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन छापावाल सुन १ लाख ६९ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ। हिजो सुन तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे। आज…