आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं –  बुधबार  नेपाली बजारमा सुनको मूल्य बढेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी…