काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुन आज तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ५० हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो । आइतबार…