काठमाडौं – नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज प्रतिताेला सुन एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भइहरहेको छ । आइतबार ३ सय रुपैयाँले बढ्दै प्रतितोला सुन एक लाख ७० हजार तीन सयमा…