बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं – साेमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको छ। आइतबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि तोलामा…