लक्ष्मीपूजाकाे दिन पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा केही दिनयता सुनको मूल्यले नयाँ उचाई चुम्ने क्रम जारी राखेको छ । यही क्रमलाई निरन्तरता दिँदै आज बिहीबार लक्ष्मी पूजाकाे दिन पनि सुनकाे मूल्य बढेकाे छ । मूल्य बढेसँगै आज सुन प्रतितोला छापावाल १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले…