सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, तोलाको दुई लाख पुग्ने सम्भावना

काठमाडाैं – सुनको मूल्यले आन पनि नयाँ रेकर्ड कायम राखेको छ । आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ हालसम्मकै उच्च हो। हिजो सुन तोलामा १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा…