भदौमा घट्यो उपभोक्ता मुद्रास्फीति, सबैभन्दा कम महँगी बाग्मती प्रदेशमा 

काठमाडौं – गत वर्ष २०८० को भदौ महिनाको तुलनामा २०८१ को भदौ महिनामा महँगी (मुद्रास्फीति ) आधा भन्दा धेरैले घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वित्तीय अवस्थाको विवरणले महँगी आधा भन्दा धेरैले घटेको देखाएकाे हाे । गत वर्षको भदौ महिनामा समग्रह मुद्रास्फीति ८. १९ प्रतिशत थियो । यस वर्षको भदौ महिनामा यस्तो…