काठमाडौं – नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज बिहीबार सुनको मूल्य बढेर कारोबारमा आएको हो । आज तोलामा ३०० रुपैयाँले बढेसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँ पुगेको छ । यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च बिन्दु हो । यसअघि…