ताेलामा ९ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं – आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । यसअघि सोमबार र मंगलबार भारी रकमले घटेकाे सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुन तोलामा एक लाख ४८ हजार…