काठमाडौं – नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर…