काठमाडौं– यो साता सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । आइतबार तोलामा ६०० रुपैयाँले घटेको सुन सोमबार पनि ४०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँले कारोबार भइरहेको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार…