आज कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा ९०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार बजारमा चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज तोलामा…