सुनको मूल्यमा लगातार वृद्धि, आज पनि नयाँ रेकर्ड कायम

काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । हिजो प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा करोबार भएको सुन आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि हिजो भदौ ३० गते सुनको मूल्य…